काठमाडौं,माघ १९।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन्।पोखराबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए।सम्पन्नशाली,पहुँचवाला,सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी छ।

Nepali Culture
What to know on Trump, Ghislaine Maxwell, and Jeffrey Epstein files: The latest
Over two days, Justice Department officials questioned Jeffrey Epstein’s ex-girlfriend, convicted sex trafficker Ghislaine Maxwell, as the White House continues