सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, फागुन २३। सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ।छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ।हिजो प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुन आज ५ सयले बढेको हो। यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको छ ।

Tags :

Picture of Author: Rocken
Author: Rocken

Natoque viverra porttitor volutpat penatibus himenaeos. Vehicula commodo si hendrerit.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Related Post

Scroll to Top