नेपालको तराई भूपरिधी कार्यक्रम संयुक्त राष्ट्र संघको ‘वल्र्ड रेस्टोरेशन फ्ल्यागसिप’

काठमाडौं, २ फागुन।स्थानीय समुदायले नेपालमा ६६हजार ८००हेक्टर वनको संरक्षण गरेर जैविक विविधतामा योगदान गरेबापत नेपालमा कार्यान्वयन भइरहेको एक परियोजनालाई संयुक्त राष्ट्र संघले ‘यूएन वल्र्ड रेस्टोरेशन फ्लागसिप’मा समावेश गरेको छ।यो पुरस्कार प्राप्त भएसँगै नेपाल र भारत समेत गरी कुल ३ लाख ५० हजार हेक्टर क्षेत्रको संरक्षणका लागि प्राविधिक तथा वित्तीय सहयोग हुने वन मन्त्री डा.विरेन्द्र प्रसाद महतोले बताएका छन्।

Tags :

Picture of Author: Rocken
Author: Rocken

Natoque viverra porttitor volutpat penatibus himenaeos. Vehicula commodo si hendrerit.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Related Post

Scroll to Top