काठमाडौं, माघ १९। माघको चिसो, त्यसैमा वर्षा र हिमपातले जाजरकोटका भूकम्प पीडितहरू सकसमा परेका छन् । बिहीबारको पानीले छानोभित्र सिधै पानी पस्दा र चिसोका कारण भूकम्प पीडितको जनजीविका अस्तव्यस्त बनेको हो। अझै दीर्घ रोगी, बालबालिका, सुत्केरी, गर्भवतीको अवस्था निकै चिन्ताजनक स्थानीयको भनाइ छ। चिसोले समस्या पारेपति कतिपय भूकम्पपीडित भने चर्किएकै घरमा फर्कन थालेका छन्।

Nepali Culture
What to know on Trump, Ghislaine Maxwell, and Jeffrey Epstein files: The latest
Over two days, Justice Department officials questioned Jeffrey Epstein’s ex-girlfriend, convicted sex trafficker Ghislaine Maxwell, as the White House continues